च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित « Khabarhub

च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

गएराति भएको समूह चरणको पहिलो खेलमा बेल्जियम क्लब रोयल एन्टवेर्पलाई ५–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि जोओ फेलिक्सले २ तथा रोबर्टो लोवान्डोस्की, जेली बेटाली र गाभीले एक–एक गोल गरेका थिए ।

यो जितसँगै समूह ‘एच’ को बार्सिलोनाले तीन अंक जोड्दा एन्टवर्पले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र