पूर्वराजा आइतबार भक्तपुर जाने | Khabarhub Khabarhub

पूर्वराजा आइतबार भक्तपुर जाने


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन्।

पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

शाहको सचिवालयका फणि पाठकले बुधबार विज्ञप्ति जारी गर्दै आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणामा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : ४२ बजे

कपिल शर्मा र सुनिल ग्रोवरबीचको झगडा समाप्त

काठमाडौं – कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको

यी हुन अझै बजेट नल्याउने स्थानीय तह

काठमाडौं – बजेट पेस गर्नुपर्ने पाँच महिना बित्दासमेत नौ वटा

रवि लामिछाने र मलेसियास्थित नेपाली राजदूतबिच भेटवार्ता

काठमाडौं – मलेसियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

एलपिएलमा धनगढीको विजयी सुरुआत

सुदूरपश्चिम – धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट

हिमालयन रि इन्स्योरेन्सको आइपीओमा ३४ हजारभन्दा धेरै आवेदन

काठमाडौं – हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा