नागढुंगामा कार दुर्घटना, ३ जना घाइते | Khabarhub Khabarhub

नागढुंगामा कार दुर्घटना, ३ जना घाइते


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौंनागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । 

घाइते हुनेहरूमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् ।

प्रहरीका अनुसार घाइतेहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ४४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति