बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प | Khabarhub Khabarhub

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेटमा भूकम्प गएको हो । 

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प गत असोज १६ गते गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प भएको जानकारी दिए । 

बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको थियो । यसअघि हिजो रुकुमपूर्वको टाका र हुकम केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको थियो । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ५९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’