मन्त्रिपरिषद बैठक सिंहदरबारको नयाँ भवनमा जारी « Khabarhub

मन्त्रिपरिषद बैठक सिंहदरबारको नयाँ भवनमा जारी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको नयाँ भवनमा आज पहिलो पटक बैठक बसेको हो ।

अबदेखि मन्त्रिपरिषदको बैठक नयाँ भवनको हलमा बस्ने जनाइएको छ ।  

आजको बैठक नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

हिजो नियमित रुपमा बस्नुपर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज बसेको हो ।

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : ४३ बजे

भोटेकोशी बाढीले बगाएका नौ शव तनहुँमा भेटिए

दमौली : रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका नौ वटा

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी