कुमारी बैंकको नयाँ अफर सार्वजनिक « Khabarhub

कुमारी बैंकको नयाँ अफर सार्वजनिक


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आकर्षक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ ।

नागरिक बचत खाताका ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्व लक्षित आकर्षक छुट अफर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

८ पुसदेखि २० पुससम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने र सो खातामा न्यूनतम रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : १४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी