बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ « Khabarhub

बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन जना पक्राउ परेका छन् । बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी भएको हो ।

जातीय भेदभाव उन्मुलन दिवसका लागि आयोजित कार्यक्रममा जान लाग्दा युवाहरुको समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

युवाहरुले मूल्यवृद्धि खारेज गर्, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैनजस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ४ : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल