काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट « Khabarhub

काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको राससलाई जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १० : ११ बजे

इरानी आक्रमणमा दुई सैनिक मारिएपछि अमेरिका आक्रोशित, बदला लिएको दाबी

अम्मान- जोर्डनस्थित मुवाफ्फक सल्ती एयरबेसमा गएराति भएको मिसाइल आक्रमणमा दुई

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय निकुञ्ज

इरानको खुजेस्तानमा ५ म्याग्निच्युडको भूकम्प

तेहरान- इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा आइतबार ५ म्याग्निच्युडको भूकम्प गएको

पुल्चोक इन्जिनियरिङका विद्यार्थी पहिलोपटक अन्तर्राष्ट्रिय रेसिङ कार निर्माण प्रतिस्पर्धामा सहभागी हुँदै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तर्गत पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थी पहिलो पटक

प्रतिपक्ष नै नरहने तीन दलीय प्रदेश सरकारको प्रस्ताव स्वीकार्य हुँदैन : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारहरूमा प्रतिपक्ष नै