प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढ्यो « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढ्यो


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.३६ अंकले बढेको छ। यससँगै सूचक १८७८.६८ विन्दुमा आइपुगेको छ।

२ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ९ कम्पनीको ६६० कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। ५ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  १२ : १६ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक