कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ « Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

रामेछाप – रामेछापको सुनापति ४ बेथानका च्याङ्वा भनिने विरासलाल तामाङलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०६० मंसिर ४ गते साविक बेथान गाविस ७ का रामशरण घिमिरे खत्रीलाई चौरीखोला नजिकै कुटपिट गरी हत्या गरी सुनकोशीमा फालेको जाहेरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो ।

घटनापछि फरार रहेका ६६ वर्षीय तामाङ घरमै छुकिछिपी बसेको अवस्थामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ९ : ०८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी