प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढ्यो


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.२३ अंकले बढेको छ । योसँगै सूचक २०१२.४५ अंकमा पुगेको छ । 

सेसन अवधिमा ८ कम्पनीका ७७ सय ४० कित्ता सेयर किनबेच भएका छन् । जसबाट १८ लाख ७९ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

सेसनमा कुल १४ पटक सेयर कारोबार भएको थियो । २ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ११ : १२ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा