इटाली युरोकप २०२४ मा छनोट « Khabarhub

इटाली युरोकप २०२४ मा छनोट


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साविक विजेता इटाली सन् २०२४ मा हुने युरोकप फुटबलमा छनोट भएको छ ।

गएराति भएको समूह ‘सी’ को खेलमा युक्रेनसँग गोलरहित बराबरी खेल्दै इटाली युरोकपमा छनोट भएको हो । 

यो बराबरीसँगै आठ खेलबाट १४ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा रह्यो । समान अङ्क भएको युक्रेन गोलअन्तरको आधारमा तेस्रो स्थानमा रहेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ९ : ३७ बजे

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको

भक्तपुरमा आज इन्द्र जात्रा : इन्द्रायणीलाई खट जात्रामार्फत घुमाइँदै

भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट