यमनविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो | Khabarhub Khabarhub

यमनविरुद्ध नेपाल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०२६ फिफा विश्वकप एसियाली छनौटअन्तर्गत नेपाल र यमनबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा कुनै पनि टिमले गोल गर्न सकेनन् ।

दुबै टोलीले गोल गर्ने मौका पाएपनि पहिलो हाफमा कुनै गोल हुन सकेन ।

नेपाल र यमन विश्वकप छनोटअन्तर्गत समूह ‘एच’ मा रहेका छन् । यस समूहमा नेपाल र यमनसँगै यूएई र बहराइन पनि रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ७ : ५५ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका