कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ? « Khabarhub

कांग्रेस मधेस प्रदेश सम्मेलनमा निधिले किन गरे मञ्च बहिष्कार ?


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनमा विमलेन्द्र निधिले मञ्च बहिष्कार गरेका छन् । कांग्रेसमा वरीयता विवाद भएपनि निधिले मञ्च बहिष्कार गरेका हुन् ।

कांग्रेस नेताहरूका अनुसार मधेस प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवापछि दोस्रो वरीयता नपाउने भएपछि उनी दर्शकदीर्घामा बसेका हुन् । काग्रेस मधेस प्रदेशका अनुसार नेता डा. शेखर कोइराला भने दोस्रो वरीयता नपाउने भएपछि सम्मेलनमै गएका छैनन् ।

कांग्रेसमा १४ औँ महाधिवेशनपछि नेताहरूबीच वरीयताको विवाद छ । उनलाई आसन ग्रहणका लागि बोलाएपनि उनी मञ्चमा नबसिकन दर्शकदीर्घामै बसेर सम्मेलनमा सहभागी भए ।

कार्यक्रममा दोस्रो वरीयतामा पार्टीका उपसभापति तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आसन गराइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ५ : ३६ बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको