एकीकृत समाजवादीको ‘विवादित’ अपानि तीन महिनापछि सच्चियो (पूर्णपाठसहित) « Khabarhub

एकीकृत समाजवादीको ‘विवादित’ अपानि तीन महिनापछि सच्चियो (पूर्णपाठसहित)


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) सच्याएको छ । गत असोजमा अध्यक्ष माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू असन्तुष्टि बनेका थिए ।

नेताहरूको चर्को असन्तुष्टि पछि अध्यक्ष नेपालले अपानि सच्याएर पठाउने बताएका थिए । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकपछि समाजवादीले अपानि सच्याएको हो ।

जारी भएको अपानीमा साबिकको कार्यविभाजनलाई सामान्यतया यथावत राखेर नयाँ तरिकाले जिम्मेवारी तोकिएको छ । अपानिमा भनिएको छ, जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय हो ।

त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिन्छ तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप-प्रत्यारोपमा नउत्रिन पार्टी पत्तिलाई निर्देशित गर्छ ।

यस्तो छ एकीकृत समाजवादीको अपानिको पूर्णपाठ

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : २५ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।