पार्टीमा अन्तर्घात रोगको मुक्ति मधेशबाटै थालौँ : देउवा « Khabarhub

पार्टीमा अन्तर्घात रोगको मुक्ति मधेशबाटै थालौँ : देउवा


५ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन् ।

आज जनकपुरमा आयोजित कांग्रेसको पहिलो मधेश प्रदेश सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले कांग्रेसमा रहेको अन्तर्घात रोग मधेशबाटै अभियान चलाएर मुक्त बनाउनु पर्ने बताए ।

भोलिका दिनमा पार्टीलाई सबैभन्दा ठुलो पार्टी बनाउन आग्रह गर्दै उनले भोलिका दिनमा अन्तर्घात नगरी पार्टीलाई ठूलो बनाउने अभियान मधेश प्रदेशबाटै सुरु गर्नु आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : ५ पुस २०८०, बिहीबार  ६ : ३७ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ