उपप्रधान एवम् ऊर्जामन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान « Khabarhub

उपप्रधान एवम् ऊर्जामन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गरेका छन ।

काठमाडौं क्षेत्र नम्बर १ मा पार्टीको युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गरेका हुन् ।

अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गरेको उक्त पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ३ : ३८ बजे

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार