जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ « Khabarhub

जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ का रोहित साह र वडा नम्बर १३ का विष्णु साहको हत्यामा उनीहरू संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : २३ बजे

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक

निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित

काठमाडौं– गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन