प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बालुवाटारस्थित प्रधानमन्त्री निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएका छन् ।

पछिल्लो समय राष्ट्रपतिको उम्मेदवार चयनको विषयलाई लिएर विभिन्न पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेकाे छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ११ : १९ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र