कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि « Khabarhub

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

गणना : ५०८९, खतिवडा- २१७८ सिवाकोटी- १५५६


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको गणनामा हालसम्म ५ हजार ८९ मत गनिसकिएको छ । जसमा सहमहामन्त्रीका उम्मेदवार रामहरि खतिवडाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार खतिवडाले २ हजार १७८ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका अजयबाबु सिवाकोटीले १ हजार ५५६ मत प्राप्त गरेका छन् । यस्तै अन्य उम्मेदवारहरुमा डिल्लिराम सुवेदीले १ हजार २९४, देवेन्द्र राज कँडेलले १ हजार १२, राजिव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृत कुमार अर्यालले ६६६, रमेश प्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ७ : २७ बजे

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल