काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार भेटवाल पक्राउ « Khabarhub

काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार भेटवाल पक्राउ


१० फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.का सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन् । आजै उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिने बताइएको छ ।

उनी यसअघि पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ५८ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ