बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारियो « Khabarhub

बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारियो


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ । बुधबार अपराह्न ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक चैत १० गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो ।

बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : ५७ बजे

संसद्‌मा प्रचण्ड बोलेनन्, वर्षमानलाई बोल्ने अवसर दिए

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड) ले

जिम्मेवारी पूरा गरेर मतादेशको ऋण तिर्नेछौँ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफूहरूलाई दिएको

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौं–  प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई