चार वटा टिपर एकैचोटि ठोक्किँदा एक जना घाइते « Khabarhub

चार वटा टिपर एकैचोटि ठोक्किँदा एक जना घाइते


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको साँखुमा चार वटा टिपर एकैचोटि ठोक्किएका छन्।  जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार शनिबार बिहान सवा ५ बजे साँखु-लप्सीफेदी सडकखण्डमा चार वटा टिपर ठोक्किँदा एक जना घाईते भएका छन् । 

घाईते हुनेमा बा ५ ख ४५७० नम्बरको टिपरका चालक रहेका छन् । उनको उद्धार गरी साँखुस्थित पुपल्स लाइफ केयर हस्पिटलमा लगिएको थियो। उनको दुबै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। 

प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७,  बा ५ ख ४५७० र ना ८ ख २९१९ नम्बरको टिपर एकैचोटि ठोक्किएका हुन् । चारैवटा टिपर एकै दिशामा जाँदै गरेको भन्ने खुलेको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ३२ बजे

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’