लुम्बिनी प्रदेशमा आज दुई मन्त्री थपिने « Khabarhub

लुम्बिनी प्रदेशमा आज दुई मन्त्री थपिने


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो।

नेपाली कांग्रेसबाट राजु खनाल र जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर मन्त्री बन्ने करिव पक्का भएको छ।

कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन अझै बाँकी छ।

कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक मन्त्रालय पाउने सहमति छ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ९ : ३५ बजे

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सडक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर