धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

धनगढी– प्रहरीले धनगढीबाट लागू‍औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ व्यारेलबाट १ ग्राम ८ सय ६० मिलिग्राम लागुऔषधसहित गोदावरी नगरपालिका–१ का २४ वर्षीय हेमसिंह साउद पक्राउ परेका हुन् ।

उनलाई बुधबार राति प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ७ : ४३ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ

आज २०८३ साल वैशाख २७ गते आइतबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र