जस्मिन पेन्ट्सद्वारा ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक « Khabarhub

जस्मिन पेन्ट्सद्वारा ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– जस्मिन पेन्ट्सले आफ्नो व्यावसायिक वृद्धिको लागि ग्राहक केन्द्रित योजनाहरू विगतका वर्षहरू देखि नै सञ्चालन गर्दै आएको छ ।

यस वर्ष पनि चाडपर्वहरूमा थप खुशी प्रदान गर्ने उद्देश्यका साथ  जस्मिन पेन्ट्सले ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना सार्वजनिक गरेको छ ।

यही भाद्र १ गते देखि २०८० मंसिर १५ गते सम्मका लागि ग्राहक लक्षित ‘रंगीन पल खुशी डबल’ ग्राहक उपहार योजना लागू गरेको हाे ।

यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरहरूबाट ७५,००० रुपैयाँको भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । 

विजेताको घोषणा लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । जस्मिन पेन्ट्सले आफ्नो उत्पादन गुणस्तरलाई ध्यानमा राखी अझै बजार द्रुत गतिमा विस्तार गर्ने लक्ष्य लिएको छ ।     

जस्मिन पेन्ट्स अहिले नेपाली पेन्ट्सहरु मध्येकै नम्बर १ पेन्ट्सको रुपमा स्थापित हुन सफल भएको छ । जस्मिन पेन्ट्सले विगत ३० वर्षदेखि निरन्तर रुपमा नेपालको रङ्ग बजारमा रङ्ग उत्पादन गर्दै  नेपाल भरि नियुक्त डिलरहरू मार्फत नेपाली मनको नेपाली रङ्ग” भन्ने स्लोगनका साथ आफ्ना उत्पादनहरू ग्राहक समक्ष पुर्‍याइरहेको छ  

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १ : २० बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा