सर्लाहीमा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै राप्रपा नेपालको आपत्ति « Khabarhub

सर्लाहीमा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै राप्रपा नेपालको आपत्ति


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सर्लाहीको मलंगवामा हिन्दू धर्मावलम्बीमाथि आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।

राप्रपा नेपालका प्रवक्ता वसन्तमान सिंह अधिकारीले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

शुक्रबार प्रवक्ता अधिकारीले विज्ञप्ति जारी गरेर हिन्दू धर्मावलम्बीमाथिको आक्रमण तत्काल रोक्न र दोषीमाथि कारबाही गर्न मागसमेत गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ५८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित