क्रोएसिया युरोकप २०२४ का लागि छनोट « Khabarhub

क्रोएसिया युरोकप २०२४ का लागि छनोट


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्रोएसिया सन् २०२४ मा जर्मनीमा हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।  

गएराति भएको समूह ‘डी’ को खेलमा अर्मेनियालाई १–० गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो ।

क्रोएसियाका एन्टे बुडिमिरले एक गोल गरेका थिए । खेलको ४३औँ मिनेट उनले गरेको गोल नै क्रोएसियाको जितका लागि पर्याप्त भएको थियो ।

यो जितसँगै ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेता बनेको छ । पराजित भएको अर्मेनिया ८ अंकका साथ चौथो स्थानमा रह्यो । टर्की भने १७ अंकका साथ शीर्षस्थानमा रहँदै समूह वितेजा बनेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : ०३ बजे

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको