युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी | Khabarhub Khabarhub

युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप छनोटमा ग्रिस र फ्रान्सले बराबरी खेलेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि रन्डाल कोलो मौनी र युसुफ फोफनाले एक–एक गोल गरेका थिए । यस्तै, ग्रिसका एनास्तासियोस बाकासेतासफोटिस लोन्निडिसले एक–एक गोल फर्काएका थिए ।

यो बराबरीसँगै फ्रान्स छनोटका आठ खेलमा सातमा जित हात पार्दै २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ  भने ग्रिस १३ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको जिब्रल्टारको १८ अंक छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको