युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी | Khabarhub Khabarhub

युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप छनोटमा ग्रिस र फ्रान्सले बराबरी खेलेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि रन्डाल कोलो मौनी र युसुफ फोफनाले एक–एक गोल गरेका थिए । यस्तै, ग्रिसका एनास्तासियोस बाकासेतासफोटिस लोन्निडिसले एक–एक गोल फर्काएका थिए ।

यो बराबरीसँगै फ्रान्स छनोटका आठ खेलमा सातमा जित हात पार्दै २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ  भने ग्रिस १३ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको जिब्रल्टारको १८ अंक छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५४ बजे

इजराइल आक्रमणपछि इरानले गर्‍यो आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्इ– रानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा