युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी « Khabarhub

युरोकप छनोट : फ्रान्स र ग्रिसको २–२ गोलको बराबरी


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप छनोटमा ग्रिस र फ्रान्सले बराबरी खेलेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

फ्रान्सका लागि रन्डाल कोलो मौनी र युसुफ फोफनाले एक–एक गोल गरेका थिए । यस्तै, ग्रिसका एनास्तासियोस बाकासेतास र फोटिस लोन्निडिसले एक–एक गोल फर्काएका थिए ।

यो बराबरीसँगै फ्रान्स छनोटका आठ खेलमा सातमा जित हात पार्दै २२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ  भने ग्रिस १३ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको जिब्रल्टारको १८ अंक छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ११ : ५४ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार