रचना रिमालको ‘थोपा’ मा आर के र अनुजाको रोमान्स « Khabarhub

रचना रिमालको ‘थोपा’ मा आर के र अनुजाको रोमान्स


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडियोले प्रेमीले धोका दिए पछि एक्लिएकी प्रेमीकाको विरहको कथालाई निर्देशक  गौरब गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी , भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ । 

भिडियो बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको युट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : २२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी