रचना रिमालको 'थोपा' मा आर के र अनुजाको रोमान्स | Khabarhub Khabarhub

रचना रिमालको ‘थोपा’ मा आर के र अनुजाको रोमान्स


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित गायिका रचना रिमालको स्वर रहेको थोपा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।

भिडियोले प्रेमीले धोका दिए पछि एक्लिएकी प्रेमीकाको विरहको कथालाई निर्देशक  गौरब गिरीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन ।

सुदूरपश्चिमको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा सन्तोस तामागंको सिनेमाटोग्राफी , भद्रजंग कुँवरको सम्पादन तथा कलरि श्याम कुँवरको रहेको छ । 

भिडियो बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको युट्युब च्यानल मार्फत बजारमा आएको हो । केही समय अघि मात्रै संगीतकार नागेन्द्रले अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : २२ बजे

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

भक्तपुर – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक साताभित्र

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो

पतञ्जलि जग्गा प्रकरण : यस्तो छ माधव नेपालविरुद्ध अदालतको आदेश

काठमाडौं – विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रु ३५ लाख

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक