एपी वान टीभीले दूर्गा प्रसाईंको अन्तरवार्ता रोकेको भूषण दाहालको गुनासो | Khabarhub Khabarhub

एपी वान टीभीले दूर्गा प्रसाईंको अन्तरवार्ता रोकेको भूषण दाहालको गुनासो


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टेलिभिजन प्रस्तोता भूषण दाहालले दूर्गा प्रसाईंसँग लिइएको अन्तरवार्ता रोकिएको गुनासो गरेका छन् । एपी वान टेलिभिजनले प्रसाईंको अन्तरवार्ता रोकेको भन्दै उनले खेद व्यक्त गरेका छन् ।

दाहालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वाह ! लोकतन्त्र । ३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपी वान एचडीबाट प्राप्त भएकाले, खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।’

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ७ : ०४ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी