राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन « Khabarhub

राष्ट्रियसभा उम्मेदवारको नाम एक साताभित्र पठाउन माओवादीको निर्देशन


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाका उम्मेदवारको नाम एक साताभित्र पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

तीन दिनसम्म बसेको पदाधिकारी बैठकपछि माओवादीले प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर पठाएको हो ।

२० सिटका लागि राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यसूची छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म