झापा चितवनसँग स्तब्ध, प्लेअफ सम्भावना कठिन « Khabarhub

झापा चितवनसँग स्तब्ध, प्लेअफ सम्भावना कठिन


६ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी चितवन एफसीसँग २-० ले पराजित भएको छ ।

यो हारसँगै झापाको प्ले अफ सम्भावना कठिन बन्यो । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमा छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

दशरथ रंगशालामा भएको खेलमा चितवन एफसीको जितमा रफिक अमिनुले २ गोल गरे ।

झापालाई हराएको चितवनको ८ खेलबाट ९ अंक भयो तर उसको प्लेअफ सम्भावना यसअघि नै सकिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ७ : ३४ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक