रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी « Khabarhub

रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलका स्टार पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर विजयी भएको हो । साउदी प्रो लिग फुटबल अन्तर्गतको यो खेलमा रोनाल्डो पहिलो पटक मैदान उत्रिएका हुन् ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा टालिस्काले निर्णयक गोल गरे ।

पहिलो खेलमा रोनाल्डोले भने गोल गर्न सकेनन् । जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । नसर शीर्ष स्थानमा छ ।

 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ३४ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली