प्रदेश १ मा कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त | Khabarhub Khabarhub

प्रदेश १ मा कांग्रेस प्रमुख सचेतकमा राई नियुक्त


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन । 

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले प्रमुख सचेतकमा राईलाई  नियुक्त गरेका हुन । 

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको बिद्यान २०७४ को दफा ११ (१) मा व्यवस्था भए अनुसार तपाईँलाई प्रदेश नम्बर १ को संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेको छ’,  दलका नेता थापाले काटेको पत्रमा उल्लेख छ । 


प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १ : ५८ बजे

१९ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले १९ वटा निर्माण व्यवसायी तथा

विकिलिक्सका संस्थापक असाञ्ज ५ वर्षपछि रिहा

काठमाडौं– विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन्

कोपा अमेरिका : ब्राजिल र कोस्टारिकाले खेले बराबरी

काठमाडौं– कोपा अमेरिका फुटबलमा ब्राजिल र कोस्टारिकाले बराबरी खेलेका छन्

अफगानिस्तानले बंगलादेशलाई दियो ११६ रनको चुनौती

काठमाडौँ – आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले

बागमती प्रदेशसभा बैठक आज बस्दै

बागमती– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक विहान ११