साहुखर्कका खिर बाजेको निधन « Khabarhub

साहुखर्कका खिर बाजेको निधन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुराको साहुखर्कका खिर बाजे नामले परिचित शेरबहादुर देउवाको निधन भएको छ।

डडेलधुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक  देउवाको ७२ वर्षको उमेरमा निधन भएको हो।

गन्यापधुरा गाउँपालिका-१ निवासी उनी २०३२ सालदेखि भिमदत्त राजमार्गमा स्वादिष्ट खिर खुवाउँदै आएका थिए।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ५५ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले