साहुखर्कका खिर बाजेको निधन « Khabarhub

साहुखर्कका खिर बाजेको निधन


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – डडेलधुराको साहुखर्कका खिर बाजे नामले परिचित शेरबहादुर देउवाको निधन भएको छ।

डडेलधुराको साहुखर्कमा रहेको चर्चित बाजेको खिर पसलका सञ्चालक  देउवाको ७२ वर्षको उमेरमा निधन भएको हो।

गन्यापधुरा गाउँपालिका-१ निवासी उनी २०३२ सालदेखि भिमदत्त राजमार्गमा स्वादिष्ट खिर खुवाउँदै आएका थिए।

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  ९ : ५५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।