नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले « Khabarhub

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद स्वर्णिम वाग्लेले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन् । 

कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ०९ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि