नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले « Khabarhub

नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ : स्वर्णिम वाग्ले


९ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद स्वर्णिम वाग्लेले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन् । 

कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे । 

प्रकाशित मिति : ९ जेठ २०८०, मंगलबार  १ : ०९ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका