यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य « Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज शुक्रबार लोकल बन्दा सबैभन्दा सस्तो ९ रुपैयाँ ६० पैसा पर्नेछ भने किवि सबैभन्दा महङ्गो रहेको छ । यो दिन कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७५० रुपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६५० रुपैयाँ र टनेलको गोलभेडा सस्तो प्रतिकेजी १२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

ठुलो नेपाली गोलभेडा, हाइब्रीड काक्रोझिगूनी प्रतिकेजी ४५ रुपैयाँ, भारतीय गोलभेडा, परवर र हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा तोकिएको छ भने भारतीय रातो आलु, रायोको साग, लाम्चो फर्सी र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ कायम गरिएको छ ।

स्थानीय ज्यापु काउली प्रतिकेजी ११५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा कायम भएको छ। 

यस्तै, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २३५ रुपैयाँ र पुदीना १३५ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ९ : ४७ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक