पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक | Khabarhub Khabarhub

पूर्व प्रधानमन्त्री चन्दलाई पत्नी शोक


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक परेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  १० : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’