आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुन्छ : प्रधानमन्त्री  « Khabarhub

आउँदो वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्स हुन्छ : प्रधानमन्त्री 


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको आउँदो वर्ष साइड क्लिरियन्स हुने जनाइएको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्ष निजगढ विमानस्थलको साइड क्लिरियन्सको काम सकिने जानकारी दिएका हुन् । 

सांसद अच्युतप्रसाद मैनालीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले उक्त जवाफ दिएका हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ४७ बजे

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको