दार्चुलामा एक जनाको शव फेला | Khabarhub Khabarhub

दार्चुलामा एक जनाको शव फेला


८ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दार्चुलामा एक पुरुषको शव फेला परेको छ ।

व्यास गाउँपालिका–२ पतङ्गाड खोलामा करिब ४०/४५ वर्षीय एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी सुनसेराबाट प्रहरी टोली खटिनुका साथै इलाका प्रहरी कार्यालय हुतीले पनि घटनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ६ : ४४ बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा