बाढीले बगाउँदा सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता « Khabarhub

बाढीले बगाउँदा सामाखुसीमा १३ वर्षीय बालक बेपत्ता


७ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाढीले बगाउँदा काठमाडौंको सामाखुसीमा एक जना बालक बेपत्ता भएका छन् ।

बाढीले बगाउँदा १३ वर्षका साजन मगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको अवस्था अज्ञात रहेको र हाल उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ८ : २३ बजे

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी