इटालियन सिरी ए : एसी मिलानमाथि युभेन्ट्सको जित « Khabarhub

इटालियन सिरी ए : एसी मिलानमाथि युभेन्ट्सको जित


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । गएराति सान सिरोमा भएको खेलमा एसी मिलानलाई १–० गोलले हराउँदै युभेन्ट्सले जित निकालेको हो ।

युभेन्ट्सका लागि म्यानुयल लोकाटेलीले गोल गरेका थिए । उनले खेलको ६३औँ मिनेटमा गरेको गोल नै युभेन्ट्सको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै ९ खेलबाट २० अंक जोडेको युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको मिलान २१ अंकसहित दोस्रो स्थानमा छ ।

स जितले युभेन्ट्स ९ खेलबाट २० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान २१ अंकसहित दोस्रो स्थानमा छ । यो हारबाट मिलानले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको इन्टरको २२ अंक छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : १२ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६