इटालियन सिरी ए : एसी मिलानमाथि युभेन्ट्सको जित « Khabarhub

इटालियन सिरी ए : एसी मिलानमाथि युभेन्ट्सको जित


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । गएराति सान सिरोमा भएको खेलमा एसी मिलानलाई १–० गोलले हराउँदै युभेन्ट्सले जित निकालेको हो ।

युभेन्ट्सका लागि म्यानुयल लोकाटेलीले गोल गरेका थिए । उनले खेलको ६३औँ मिनेटमा गरेको गोल नै युभेन्ट्सको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै ९ खेलबाट २० अंक जोडेको युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको मिलान २१ अंकसहित दोस्रो स्थानमा छ ।

स जितले युभेन्ट्स ९ खेलबाट २० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित मिलान २१ अंकसहित दोस्रो स्थानमा छ । यो हारबाट मिलानले शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । शीर्षस्थानमा रहेको इन्टरको २२ अंक छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : १२ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको