प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य सुधार


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।

यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ११ : ०५ बजे

भारतले गुमायो दोस्रो विकेट, ऋषभ पंत १५ रनमा आउट

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ

अस्ट्रेलियाविरुद्ध रोहितले पूरा गरे अर्धशतक

काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा

बाढी आएपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द

काठमाडौं – सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि

आक्रमणको जवाफ फर्काउने क्रेमलिनको चेतावनी

मस्को – क्रिमियामा अमेरिकी मिसाइलको प्रयोग गरि युक्रेनले गरेको आक्रमणमा

भारतलाई पहिलो झट्का, कोहली शुन्य रनमा आउट

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध