भ्रष्टाचार न्यूनीकरण गर्छौ : कानुन मन्त्री « Khabarhub

भ्रष्टाचार न्यूनीकरण गर्छौ : कानुन मन्त्री


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले कानुन बनाई देशमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक गृहजिल्ला आएका मन्त्री प्रधानले आज नवलपरासीमा पत्रकारसँग भने, “जनताको पहुँचमा न्याय पु¥याउन सधैँभरी अग्रसर हुन्छु ।” सो क्रममा उनले जनताको अभिमतको सम्मान गर्दै न्याय दिलाउन इमान्दारिताको साथ काम गर्ने बताए ।

दलभन्दा माथि उठेर कानुन निर्माण गर्ने बताउँदै मन्त्री प्रधानले कानुन निर्माण गर्दा प्रतिपक्ष दललाई पनि समेट्ने विश्वास दिलाए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ९ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी